स्वर्णिम वाग्ले अष्ट्रेलिया आउँदै, सिड्नी र क्यानबेरामा अन्तक्रिया

स्वर्णिम वाग्ले अष्ट्रेलिया आउँदै, सिड्नी र क्यानबेरामा अन्तक्रिया


अर्थशास्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वार्णिम वाग्ले डिसेम्बरको पहिलो साता अष्ट्रेलिया आइपुग्ने भएका छन् । उनका एक नजिकका नातेदार क्यानबेरामा बसोबास गर्ने भएका कारण उनी आएको बताइए पनि यही मौकामा वाग्लेले सिड्नी र क्यानबेरामा अन्तरक्रिया कार्यक्रम समेत गर्नेछन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा यहाँका प्रवासी नेपालीहरुसँग अन्तरक्रिया गर्ने उनको योजना छ । डिसेम्बर २ तारिख सिड्नीमा र डिसेम्बर ४ तारिख बिहीबार क्यानबेरामा कार्यक्रम हुनेछ । थप विवरण पोष्टरमा –