क्वीन्सल्याण्ड, अष्ट्रेलिया ।अष्ट्रेलियाका धावक फिल गोरले ५ दिनमा करिब ८ सय किलोमिटर दौडेर विश्व रेकर्ड बनाएका छन् । क्वीन्सल्याण्डको उत्तरपश्चिमी क्षेत्रमा अवस्थित डेड काउ गुल्लीमा ६ दशमलब ७ किलोमिटर लामो क्षेत्रमा १ सय १९ पटक घुमेपछि यो रेकर्ड बनेको हो । शनिबारबाट दौडिन सुरु गरेका उनले दौड सकाउँदा बिहीबार भइसकेको थियो । रेकर्ड बनाउनुअघि उनीसँग…