मेलबर्न, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आसन्न निर्वाचनलाई नै प्रभावित पार्नसक्नेगरी अर्को संस्था दर्ता भएपछि बढेको विवाद महेश श्रेष्ठ नेतृत्वको आईसीसीका महासचिव भनिएका वीआर लामाले पठाएको सम्झौतापत्र र त्यसमा दिइएको ४८ घण्टे अल्टिमेटमपछि झन् नयाँ मोडमा पुगेको छ । दुबै पक्षले सहमतिको कुरा गरेपनि आफ्नो अडान भने छाडेका छैनन् । दिइएको ४८ घण्टाभित्र एनआरएन…