विश्वभरबाट नेपालका बाढी पहिरो पीडितलाई सहयोग जुटाउन एनआरएनको आह्वान

सिड्नी, अष्ट्रेलिया ।गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिले लगातारको वर्षाका कारण नेपालका विभिन्न स्थानमा आएको, बाढी, पहिरो र डुबानमा परी मानवीय क्षति भएको घटनाबाट संस्था मर्माहत बनेको जनाएका छ । संस्थाका अध्यक्ष डा. बद्री केसी र उपाध्यक्ष हेमराज शर्माले जारी गरेको विज्ञप्तिमा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै यस दुखद स्थितिमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको…