आज डार्विनमा नेपाली भलिबल प्रतियोगिता, ९ टिम मैदानमा

डार्विन, अष्ट्रेलिया । अष्ट्रेलियाको डार्विनमा आज आईतबार पहिलो नेपाली भलिबल प्रतियोगिता सुरु हुँदैछ । कूल ९ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको आयोजना नेपाली भलिबल क्लब डार्विन, एनआरएन अष्ट्रेलिया, नर्दन टेरेटोरी राज्य संयोजन समिति र नेप्लीज एशोसिएसन अफ नर्दन टेरेटोरीले संयुक्त रुपमा गरेका हुन् । आयोजकका अनुसार प्रतियोगितामा ७ पुरुष टिम र २ महिला टिमले सहभागिता…