ओएनएफ अष्ट्रेलियाको अध्यक्षमा केशव जोशी चयन !

अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको राष्ट्रिय कमिटीको बैठकले कमिटीको पुर्नगठन गरेको छ । पुर्नगठित कमिटीको अध्यक्ष केशव जोशी चुनिएका छन् । अध्यक्ष रमेश पाण्डे गत मार्च महिनाबाट मञ्चको अन्तर्राष्ट्रिय कमिटीको सचिवको जिम्मेवारी प्राप्त गरेकाले अष्ट्रेलिया कमिटीबाट विदा लिनुभएको हो । यसै गरि ओशियाना कमिटीको अध्यक्ष हुनुभएका राजु उपाध्याय लगाएका माथिल्लो कमिटीमा जिम्मेवारी प्राप्त…