हुन्डी कारोबारी ५४६ दिनदेखि अष्ट्रेलियाको जेलमा, सोमबार हुँदैछ फैसला !

मेलबर्न, अष्ट्रेलिया । विभिन्न ४० जना व्यक्तिहरुको दुई लाख डलरभन्दा बढी रकम नेपाल पठाइदिने या नेपालबाट अष्ट्रेलिया ल्याइदिने भन्दै ठगी गरेका मेलबर्न निवासी भरत केसी विगत ५ सय ४६ दिनदेखि प्रहरी हिरासतमा छन् । मेलबर्नको फक्नरमा रहेको प्रहरी कार्यालयमा पीडितहरुले आफ्नो रकम फिर्ता गराइदिन र नेपाली समूदायमा लामो समयदेखि ठगी गर्दै आएको यो व्यक्तिलाई पक्राउ…