अष्ट्रेलियामा ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’को रुपमा पुस २७ लाई मनाउने तयारी

मेसिड्नी, अष्ट्रेलिया । आगामी पुस २७ गते नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर अष्ट्रेलियामा पनि अन्तर्राष्ट्रिय नेपाली दिवस मनाइने भएको छ । समूदायका विभिन्न सदस्यहरु संलग्न रहेको समन्वय समिति नै बनाएर पुस २७ गतेलाई भव्य बनाउने तयारी गरिएको हो । नेपालमा प्रधानमन्त्रीलाई भेटेर राप्रपा र विवेकशील साझाले नेपाल दिवसको रुपमा पुस २७ लाई मनाउन…