साउथ अष्ट्रेलियामा कोभिड संक्रमण शून्यमा, भिक्टोरियामा सबैभन्दा बढी १ हजार ६१

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा गएको २४ घण्टामा कोभिड १९ का १२ सय ५६ नयाँ कोरोना संक्रमित भेटिएका छन् । यसमध्ये एकजना दक्षिण अफ्रिकाबाट आएका यात्री समेत भएका कारण यतिबेला न्यूसाउथवेल्समा सतर्कता अपनाइएको छ । कूल १२ सय ५६ जना नयाँ संक्रमित फेला पर्दा भिक्टोरियामा मात्रै एक हजार ६१ जना नयाँ संक्रमित छन् । भिक्टोरियामा गएको…