कोरोनाले मानसिक स्वास्थ्यमा पारेको असर न्यूनीकरण गर्न सिड्नीमा अन्तरक्रिया

सिड्नी, अष्ट्रेलिया । कोभिड १९ महामारीपछी मानसिक स्वास्थ्य तथा व्यापार व्यवसायमा पर्ने असर न्युनिकरणका विषयमा सिड्नीमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ । साउथ वेस्ट नेप्लिज कम्युनिटी सिड्नीले न्यु साउथ वेल्स राज्यको बहुसांस्कृतिक विभागको सहयोगमा पोष्ट प्यानडेमिक रिकवरी कार्यक्रम आयोजना गरेको हो । क्याम्प्वेलटाउनको ईंगर्लवनमा आयोजना भएको कार्यक्रममा कोभिड १९ ले जनजीवन नराम्रोसंगप्रभावित पारेको भन्दै…