सिड्नी अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका सिड्नीमा सम्पन्न पाचौं अधिवेसनले आगामी तीन वर्षका लागि केशव जोशी नेतृत्वको कार्यसमिति चयन गरेको छ । सिड्नीको अबर्नमा दुईदिन चलेको अधिवेशनले जोशीको अध्यक्षतामा उपाध्यक्ष बालगोपाल उपाध्याय, चीन नेपाली र राम घिमिरे भएको कमिटी बनाएको हो । कमिटीको सचिवमा प्रकाश पन्थी चयन भएका छन् भने सहसचिवमा असिम कोइराला, होमनाथ…