मेलबर्न, अष्ट्रेलिया । मेट्स एजुकेशन एण्ड कन्सल्टेन्सी मेलबर्न अबदेखि म्याक्सीम्याक्स एजुकेशन एण्ड माईग्रेसनको रुपमा सञ्चालनमा आएको छ । शुक्रबार फ्लीन्डर्स स्ट्रीटमा रहेको कार्यालयमा एक विशेष कार्यक्रमको आयोजना गर्दै संस्थाले आफ्नो नयाँ लोगोसहित प्रतिबद्धता सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा अतिथिको रुपमा मेलबर्नको नेपाली समूदायका नेताहरु उपस्थित थिए । कार्यक्रममा बोल्दै म्याक्सीम्याक्स एजुकेशन एण्ड माईग्रेसनका निर्देशक…