सिड्नी, अष्ट्रेलिया ।अष्ट्रेलियामा आईटीको क्षेत्रमा दक्षता हुनेहरूको लागी पीआर (स्थायीबसोबास)को साथै करिअर विकास गर्न पनि सजिलो रहेको सिड्नीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन्। सिड्नीमा रहेका नेपाली युवाहरूको संजालले सुरू गरेको व्यवसायिक संजाल ‘आईटी हब’मा आयोजित ‘पीआर फर प्रोग्रामर’ ‘मिटअप’मा वरिष्ठ सफ्टवेयर ईन्जिनियर एवम् माईग्रेसन एजेन्टहरूले सीप विकास गरेका विद्यार्थीलाई अष्ट्रेलियामा करिअर र बसोबास सहज…