मेलबर्न, अष्ट्रेलिया । चितवन समाज भिक्टोरियाले शनिबार १ सय ५० अभिभावकहरुलाई गूम्बा, मन्दिर लगायतको भ्रमण गराएको छ । चितवन र अष्ट्रेलियामा सामूदाियक कार्यक्रम गर्दै आएको संस्थाले अभिभावक लक्षित कार्यक्रम गरेको यो तेश्रो पटक हो । शनिबारको कार्यक्रमका लागि अभिभावकहरुलाई क्रेगीबर्न, लालोर र ग्लेनरोयबाट बस चढ्ने व्यवस्था गरिएको थियो । चितवन समाज भिक्टोरियाका अध्यक्ष अनुपम पाठकले…