भोली आइतवार नारी निकुञ्ज साउथ अष्ट्रेलियाको पद यात्रा, पुस्तक बिक्री गरेर अस्पताललाई सहयोग गर्ने

एडिलेड । अन्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा एनआरएनए नारी निकुञ्ज साउथ अष्ट्रेलियाले भोली मार्च २०मा पदयात्रा गर्ने भएको छ । यस वर्ष एनआरएनए नारी निकुञ्ज अष्ट्रेलियाले अस्ट्रेलियन्स फर वुमेन्स हेल्थ एण्ड रोटरी पासपोर्ट मेलबर्नसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु गर्दै दोलखा जिल्लाको चरिकोटमा महिला तथा बालबालिका अस्पतालको सहयोगार्थ कोष सङ्कलन कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यहि क्रममा…