शिक्षक आन्दोलन संगै वार्ताको पर्यास पनि जारी

काठमाडौं –आन्दोलनरत शिक्षक र सरकारबीच गएराति भएको वार्ता पूर्ण रुपमा निश्कर्षमा नपुगेपछि आज पनि शिक्षक आन्दोलन जारी रहने भएको छ । यद्दपी आज पुनः छलफल गरेर सहमतिमा पुगिने विश्वास लिइएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । वार्तामा शिक्षकहरूले विभिन्न ९ बँदे प्रस्ताव राखेको…