वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाकाले सैन्य कारवाही मार्फत नियन्त्रणमा लिएका भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमतीलाई कानूनी कारवाही अघि बढाउने भन्दै न्यूयोर्क उतारिएको छ । हेलिकोप्टर मार्फत राष्ट्रपति भवनबाट उठाइएका उनलाई पानी जहाज मार्फत र त्यसपछि विमानमार्फत न्यूयोर्क लगिएको हो । उनको सुनवाई हुनुअघि औपचारिक स्वास्थ्य सम्बन्धी परीक्षणहरु गरिने र त्यसपछि सुनवाई गर्ने…