सिड्नी । अस्ट्रेलियाको सिड्नीमा सर्वाधिक धनराशिको तेस्रो सिपिए विल्सन इन्टरनेसनल महिला तथा पुरुष भलिबल कप २०२६ हुने भएको छ ।छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) को आयोजनामा जनवरी ११ तारिख आइतबारको दिन लिडकमस्थित ओर्बन बास्केटबल सेन्टरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकका अनुसार, यो प्रतियोतिामा पुरुषतर्फको विजेताले ४ हजार ४ सय ४४ अस्ट्रेलियन डलरसँगै…