काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट लले काम सुरु गरेका छन् । उनले एक पत्रकार सम्मेलनमा आफ्नो पहिलो लक्ष्य नेपाललाई विश्वकपमा पुर्याउनु रहेको बताएका छन्। मुलपानी क्रिकेट मैदानमा कोर क्याम्पको खेलअघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफ्नो पहिलो लक्ष्य सन् २०२६ मा हुने टी(२० विश्वकपमा नेपाललाई पुर्याउनु भएको बताए। सोही क्रममा…