काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेश्रो पटक केपी शर्मा ओली निर्वाचित भएका छन् । हालै सम्पन्न अधिवेशनमा भएको मतदानमा प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै उनी एमालेको शक्तिशाली अध्यक्ष बन्न पुगेका छन् । यसअघि विरोधीहरुलाई समेत समेट्दै अघि बढ्का उनले चुनावी प्रतिस्पर्धामा जाँदा थप बल प्राप्त गरेका छन् । तर, आफ्नो राजनीतिक सहयोगी विष्णु रिमाललाई भने…