फार्ममा काम लगाउने एक नेपालीलाई ८ लाख ३० हजार डलर जरिवाना

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको मेलबर्नमा रही विभिन्न कृषि फर्महरुमा कामदार सप्लाई गर्ने काम गर्दै आएका एक व्यवसायीलाई यहाँको सर्वोच्च अदालतले ८ लाख ३० हजार डलर जरिवाना गरेको हो । उक्त जरिवाना रकम असुल गर्नका लागि उनको घर रोक्का गरिएको छ । सर्वोच्च अदालतमा पेश गरिएको विवरणमा लेबर हायर अथोरोटी (एलएचए) ले गरेको अनुसन्धानबाट माउन्टेन हार्भेस्टिङ…