सुदन किराँती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता

काठमाडौं । पूर्वपर्यटन मन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा समाहित भएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाको अध्यक्ष परिषदबाट राजीनामा दिएका किराँती आफ्नो समूहसहित बिहीबार श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् । पार्टी अध्यक्ष हर्क साङपाङले फुलमालासहित उनलाई स्वागत गरे । अब उनी दोश्रो बरियतासहित पार्टीको वरिष्ठ नेता हुनेछन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क…