काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले धमाधम ल्याइरहेका अध्यादेशको बचाउ गरेका छन् । आज पार्टी संसदीय दलको अनौपचारिक वैठकमा बोल्दै उनले विगतमा भएका गलत नियुक्ती नसच्याएसम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पुरा नहुने बताए ।सरकारले चालेको कदम कानूनी दायरामा बसेर गरिएको अभ्यास नै भएको रविको भनाइ छ ।उनले भने, ‘पहिले…