काठमाडौं । संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ छेडखानी छानबिनका लागि गठित संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ । तर प्रतिवेदनमा यस घटनाको मुख्य जिम्मेवार को हो भन्ने खुलाउन भने सकेको छैन । प्रतिवे्दनमा राज्य व्यवस्था समितिको सभापतिका रुपमा यसको जिम्मा भने लिनुपर्ने भनेर नाम नतोकी राज्य व्यवस्था समितितर्फ औंला उठाइएको छ । यद्यपि…