गगनलाई सभापतिमा मान्यता दिएपछि देशभर आन्दोलन गर्ने देउवा पक्षको तयारी

काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ ।राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो । थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिँदा आयोगले नेपाली कांग्रेसको विधानलाई नै प्रमुख आधार लिइएको हो । ‘दलको विधानको धारा १७ ९२० लाई प्रमुख आधार मानेर…