काँग्रेसको क्रियाशील सदस्यता नवीकरण म्याद अन्तिम पटकलाई थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप गरेको छ । शनिबार ललितपुरको सानेपास्थित बी।पी। स्मृति भवनमा बसेको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।पार्टीका महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभर उत्साहजनक रूपमा भइरहेको सदस्यता अद्यावधिक गर्ने कार्यका लागि विभिन्न तहहरूबाट थप समय…