विपक्षीले बुझाए प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र, विपत्तिपीडित राहत दिनेमा दुबै सहमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबिच बाढी, पहिरो र डुबानका घटनापछिको अवस्थामा राहत र उद्धारमा आपसमा मिलेर प्रभावकारी रुपमा काम गर्ने विषयमा समान मत देखिएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा पाँच विपक्षी दलको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा माग पत्र र सुझाव प्रस्तुत हुनु संवाद र छलफलको सकारात्मक…