काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका अपदस्त सभापति शेरबहादुर देउवाले साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्र पठाई उनीहरुले यस्तो जानकारी गराएका हुन् ।इमेलमार्फत पत्राचार गर्दै देउवा र उनकी पत्नी आरजु राणाले २ महिनाभित्र नेपाल फर्केर विभागको अनुसन्धानमा सदासयतापूर्वक सहयोग गर्न तत्पर रहेको प्रष्ट पारेका छन् ।…