सिड्नी । अष्ट्रेलियामा नेपाली मूलका सञ्चालक रहेका एजुकेशन कन्सल्टेन्सीहरुको संस्था अस्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स ९एका०को नयाँ अध्यक्षमा कोमलराज पाठक चयन भएका छन् । सिड्नीमा शुक्रवार आयोजना गरिएको साधारणसभामा पाठक नेतृत्वको नयाँ कार्यसमिति घोषणा गरिएको हो । संस्थाको उपाध्यक्षमा चुडामणी सिलवाल, सत्यप्रकाश कँडेल र शंकर धरेल सर्वसम्मत भएका छन् । त्यसैगरी संस्थाको सचिवमा योगेन्द्र पौडेल, सहसचिवमा…