प्रधानमन्त्री ओली सोमबार चीन जाने, बन्यो साझा धारणा, सम्पूर्ण तयारी पूरा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणको तयारी तीव्र रूपमा भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक भ्रमणका लागि सोमबार चीन प्रस्थान गर्दै हुनुहुन्छ । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा चीन भ्रमणमा जान लाग्नुभएको हो ।  यसैबिच प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणलगायत विविध विषयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा शनिबार छलफल भएको…