नर्स ममता काफ्लेको हत्या आरोपमा लोग्ने नरेस भाटविरुद्ध मुद्दा

अमेरिका । अमेरिकामा लामो समयदेखि विभिन्न अनुसन्धानको चरण पार गरेको नेपाली नर्स ममता काफ्लेको हत्या आरोपमा उनका श्रीमान नरेश भाट विरुद्ध हत्याको आरोपसहित प्रहरीले मुद्दा दायर गरेको छ । यसअघि श्रीमतीको शरीर गायब बनाएको मात्रै आरोप थियो । त्यस क्रममा उनीविरुद्ध अनुसन्धान भइरहँदा त्यहाँको अदालतले प्रहरीको अनुसन्धानपछि हत्याको आरोप समेतमा मुद्दा अघि बढाउन अनुमति दिएको…