अष्ट्रेलियामा के गर्दैछन् योगेश भट्टराई ? विहीबार मेलबर्नमा कार्यक्रम

सिड्नी, अष्ट्रेलिया । पुर्व मन्त्री तथा नेकपा एमाले सचिव योगेश भट्टराई यतिबेला अष्ट्रेलियाको भ्रमणमा छन् । उनी गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले एडलेडमा आयोजना गरेको युथ कन्क्लेभमा सहभागी हुन आएका थिए । अष्ट्रेलियाबाट पार्टी कामको सिलसिलामा बेलायत जान लागेका भट्टराई यतिबेला व्यस्त देखिन्छन् । सिड्नी, मेलबर्नमा प्रवासी नेपाली मञ्चले आयोजना गरेको कार्यक्रममा उनको सहभागिता छ ।…