यु–१९ महिला एसिया कप : नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपाल मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा सोमबार नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो । पाकिस्तान लगातार दोस्रो हारसहित बाहिरिएपछि नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । नेपालले समूहको अर्को खेलमा मङ्गलबार भारतसँग खेल्नेछ । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित…