प्रजातान्त्रिक प्यानलबाट एनएसडब्लुको संयोजकमा सन्ध्या शाहको उम्मेदवारी घोषणा

मेलबर्न, अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनाव नजिकिएसँगै विभिन्न पदमा उम्मेदवारी दिने क्रम बढ्दै गएको छ। यसै क्रममा एनआरएनए एनएसडब्लुको संयोजक तथा एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा सन्ध्या शाहले उम्मेदवारी घोषणा गरेकी छन्।  आइतबार सिड्नीमा आयोजित एक कार्यक्रमकाबीच शाहले एनएसडब्लु संयोजकमा उम्मेदवारी घोषणा गरेकी छन्। विगत १४ वर्षदेखि अष्ट्रेलिया बस्दै आएकी शाह नेपाल…