होबार्ट, अष्ट्रेलिया । नेप्लिज तास्मानिया स्पोर्टस एसोसियसन (एनटीएसए)ले आयोजना गरेको 'एनटीएसए फुटसल च्याम्पियनसिप २०२३' सम्पन्न भएको छ। शनिवार होबार्टको फुटसल तस्मानिया कोर्ट गुडवुडमा भएका विभिन्न तीन विधाका खेलका उपाधिको छिनोफानो भएसँगै 'एनटीएसए फुटसल च्याम्पियनसिप २०२३' सम्पन्न भएको हो। पुरुष खुला तर्फको उपाधि नेप्लिज फुटबल क्लब तास्मानिया (ग्रे)ले जितेको छ। फाइनल खेलमा नेप्लिज फुटबल क्लब तास्मानिया…