एनआरएनए अष्ट्रेलियाको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

मेलबर्न अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नेतृत्वका लागि आज अनलाइन माध्यामबाट निर्वाचन हुँदै छ। एनआरएनए अष्ट्रेलियाको अध्यक्षका लागि तीन जना चुनावी मैदानमा हुमिएका छन्।  डिला खरेल, देव गुरुङ र अनिल पोख्रेल प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन्। उनीहरूले अष्ट्रेलियाका राज्यस्तरमा पनि आ–आफ्नो उम्मेदवार उठाएका छन्।  अष्ट्रेलियाको सबैभन्दा बढी नेपाली बसोबास गर्ने न्यु साउथ वेल्समा…