मेलबर्न अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियामा सदस्यता आवेदनको समय थप्नेबारे विवाद उत्पन्न भएको छ। एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले विज्ञप्ति एक जारी गर्दे सदस्यता आवेदनको समय चार दिन थपिएको जानकारी गराए। एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङद्वारा जारी विज्ञप्ति अध्यक्ष गुरुङको हस्ताक्षरसहित जारी भएको विज्ञप्ति अनुसार जुलाई २९ तारिखका लागि तय गरिएको निर्वाचनका…