ब्रिस्वेन अष्ट्रेलिया । राइजिङ स्टार फुटबल क्लबले आयोजना गरेको अजी फाइनान्स सेभन ए साइड भेट्रान कपको उपाधि सिम्रिक फुटबल क्लबले जितेको छ। शनिबार ब्रिस्बेनको इगल्स स्पोर्ट कम्पेक्स मानसफिल्ड भएको फाइनल खेलमा सनसाइन कोस्ट नेप्लिज फुटबल क्लबलाई ६–० गोल अन्तरले पराजित गर्दै सिम्रिकले उपाधि उचालेको हो। उपाधि उचालेको सिम्रिकले दुई हजार अष्ट्रेलियन डलर नगद, ट्रर्फी, मेडल र…