फेब्रवरी २२ को कन्सर्टका लागि ब्रिस्वेन पुग्यो भ्वाइस अफ नेपालको टिम

ब्रिस्वेन अष्ट्रेलिया । अष्ट्रेलिया टुरमा रहेको दी भ्वाइस अफ नेपालको टिम ब्रिस्वेन आइपुगेको छ । फेब्रवरी २२ मा हुने सांगीतिक कार्यक्रमका लागि टिम आज बिहान ब्रिस्वेन आइपुगेको हो। ब्रिस्वेन पुगेको भ्वाइस अफ नेपालको टीमलाई कार्यक्रमको आयोजक नमस्ते इभेन्टका सोइता पोखरेल र लक्ष्मी थापाले एयरपोर्टमा खादा लगाएर स्वागत गरेका थिए ।  भ्वाइस अफ नेपालको टिम ब्रिस्वेन…