कानून मन्त्रीसँग ३७ देशका रास्वपा प्रवासी नेताहरुको जूम सम्वाद, एक्सन प्लानसहित अघि बढ्ने

काठमाडौं/प्रवास — कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले हालको संविधानको संरचनाभित्रै रहेर वंशजको नागरिकताको निरन्तरताका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था अघि बढाइने बताउनुभएको छ। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी प्रतिबद्धतापत्रमा गरेको वाचाअनुसार यस विषयमा काम भइरहेको र ठोस परिणाम चाँडै सार्वजनिक हुने जानकारी दिनुभयो। प्रवासी नेपालीका महत्वपूर्ण कानुनी तथा…