भिक्टोरियाको बहुसांस्कृतिक केन्द्रलाई एनआरएन अष्ट्रेलियाको १२ हजार डलर सहयोग हस्तान्तरण

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरलाई गैरआवासीय नेपाली संघ एनआरएन अष्ट्रेलियाले १२ हजार डलर हस्तान्तरण गरेको छ । एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल लगायतका टिमले बहुसांस्कृतिक केन्द्रमा आयोजना गरिएको एक कार्यक्रमकाबीच भिक्टोरियामा रहेका एनआरएन सदस्यहरुबाट संकलित रकम हस्तान्तरण गरिएको हो । एनआरएनले प्रतिसदस्य ५ डलर राज्यको मल्टिकल्चरल सेन्टरहरुलाई दिने नीति अन्तर्गत यो कार्यक्रम आयोजना…