नेपाली समूदायसँग भिक्टोरियाका दुई लिबरल सांसदको अन्तरक्रिया, राजनीति बुझ्न आग्रह

मेलबर्न, अष्ट्रेलिया । भिक्टोरिया राज्यको विपक्षी पार्टी लिबरल पार्टीका दुई सांसदले नेपाली समूदायसँग अन्तरक्रिया गरेका छन् । क्रेगीबर्नमा लिबरल फ्रेन्डस अफ नेपालले आयोजना गरेको बार्बिक्यूसहितको अन्तरक्रियामा बोल्दै सांसदहरु रिचार्ड वेल्च र ईभान मुलोन्डले लिबरल पार्टी मात्रै पूर्णत जनताको प्रतिनिधिहरुको माध्यमबाट निर्णय गर्ने पार्टी भएको बताएका थिए । उनीहरुले सदस्यता लिएर आफ्नो समूदायका कुराहरु राख्न र…