काठमाडौं । नेपाल सरकारको सहकार्यमा गैरआवासीय नेपाली संघ एनआरएनएले आयोजना गर्न लागेको “चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ को तयारीका सम्बन्धमा सम्बन्धित दुई मन्त्रीलाई ब्रिफिङ गरेको छ । टोलीले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरी सम्मेलनको अवधारणापत्र प्रस्तुत गरिएको छ।प्रतिनिधिमण्डलमा संघका उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राई, उपाध्यक्ष…