क्रिकेटको नयाँ नजारा एनपीएल, दोश्रो दिनको खेलमा जनकपुर बोल्टस अपराजित रहँदै कर्णाली याक्सलाई हरायो

काठमाडौँ । ओपनरद्वय कप्तान अनिल शाह र आशिफ शेख चम्किएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले हरायो । यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई पनि आठ विकेटले हराएको थियो । जितका लागि एक सय ४२ रनको…