डिसेम्बर १५ तारिख ‘काठमाडौं प्रोपर्टीज कप फुटसल प्रतियोगिता’ गर्दै क्रेगीबर्न ब्रिगेड !

मेलबर्न, अष्ट्रेलिया ।भिक्टोरियाको सामुदायिक खेलकुदमा आफ्नो प्रभाव जमाउँदै गएको क्रेगीबर्न ब्रिगेड स्पोर्टस क्लबले आगामी डिसेम्बर १५ तारिख काठमाडौं प्रोपर्टीज कप फाईभ ए साईड फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा १६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिताको मुख्य प्रायोजक काठमाडौं प्रोपर्टीज रहेको छ । ३५ वर्षमाथिको समूहतर्फ एभरेष्ट होम लोन्स लिजेन्ड्स कपमा ८…