काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले मोहन वैद्यलाई महासचिव चयन गरेको छ ।मङ्सिर १३ देखि २३ गतेसम्म काठमाडौंमा भएको महाधिवेशनले वैद्यलाई सर्वसम्मतिले महासचिवका रुपमा चयन गरेको हो । मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले महाधिवेशनबाट सङ्गठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, पूर्ण केन्द्रीय समिति ११७ जनाको, ९५ जनाको वैकल्पिक केन्द्रीय सदस्य राख्ने, केन्द्रीय परिषद् बनाउने निर्णय…