एडिलेड । एडिलेड नेप्लिज क्रिकेट एसोसिएसन (एन्का) ले सन् २०२५/२६ सिजनका उत्कृष्ट खेलाडीलाई सम्मान गरेको छ। एडिलेडमा आयोजित कार्यक्रममा नेपालका रसुवा बाढीपहिरो पीडितका लागि सात लाख रुपैयाँ सहयोगसमेत गरिएको छ। एन्काका अनुसार कार्यक्रममा विभिन्न सामग्री लिलाम गरी उठाइएको रकम र अन्य सहयोग गरी सात लाख रुपैयाँ नेपालको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। कार्यक्रममा पुरुष,…