काठमाडौं । नेपाली काँग्रेसभित्र विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीचको विवाद उत्कर्षमा पुग्दैछ । आज विहानैबाट सभापति शेरबहादुर देउवाले आफ्नो गुटका नेताहरुको बैठक बोलाएका छन् भने दिउँसो नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत तय भएको छ । महाधिवेशनको विषय चरमोत्कषमा पुगेका बेला कांग्रेसले शुक्रबार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो।…