सरकारलाई बलियो बनाउने अडानमै रवि लामिछाने, चुनाव फागुन २१ मै

काठमाडौं । कुनै आधार नभएको भन्दै प्रमुख दलहरुले सरकारका विरुद्ध लगातार आक्रमण गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने जेलबाट छुटे लगत्तै निरन्तर सरकारको बचाउ गर्दै अघि बढ्न ढाडस दिँदै आएका छन् । आईतबार राति बालुवाटारमा भएको भेटमा पनि रास्वपा सभापति लामिछानेले सरकारले गरेको कामहरुको समर्थनगर्दै सरकार र जेनजी समूहबीच भएको सम्झौता कार्यान्वयनमा…