संसदीय समितिका सभापतिहरुलाई सभामुख अर्यालले दिलाए सपथ

काठमाडौँ । संघीय संसद्अन्तर्गतका विभिन्न १२ वटा संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रतिनिधिसभा र संयुक्त गरेर १२ समिति सभापतिले निर्वाचित भए लगत्तै पद तथा गोपनीयताको शपथ लिनुभएको हो । संसदीय समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनियताको शपथ सिंहदरबारस्थित लेखा समितिको हलमा सभामुख डोलप्रसाद अर्यालसमक्ष लिनुभएको हो । शपथ समारोहमा उपसभामुख रुविकुमारी…